You are viewing the translated version of बीउ बिजन जफत सम्बन्धी सूचना.

Schedule 18
बीउ बिजन जफत सम्बन्धी सूचना

(नियम ३२ को खण्ड (च) सँग सम्बन्धित)
बीउ बिजन जफत सम्बन्धी सूचना

श्री ………………………………………..
…………………………………………….

बीउ बिजन ऐन २०४५, बीउ बिजन नियमावली २०६९ को परिधिभित्र रही
नियमावलीको नियम ३२ को खण्ड (ख) बमोजिम श्री ………………………………… को बीउ
बिजन बिक्री वितरण गरिरहेको स्थान (पसल/घर/गोदाम तथा अन्य संरचना लगायत) निरीक्षण
गर्दा अनुमतिपत्र नलिई बीउ बिजन बिक्री वितरण गरेको/कृषि अनुसन्धानको प्रयोजनको लागि
बाहेक सूचित नभएको बीउ बिजन बिक्री वितरण गरेको पाइएकोले तपसिलका जिल्ला कृषि
विकास कार्यालय, …………………….. का अधिकृत/नमूना सङ्कलक श्री …………………………
र २ जना सर्वसाधारणको उपस्थितिमा निजबाट बीउ बिजन ऐन २०४५ को दफा ११क.÷११ख.
उल्लंघन भएको व्यहोरा प्रमाणित गर्दै बिक्री वितरण भइरहेको बीउ बिजन मध्ये देहाय
बमोजिमका बीउ बिजन जफत गरिएको व्यहोरा सूचित गरिन्छ ।